MCB (Miniature Circuit Breaker) एक विद्युतिय उपकरण हो, जसले सर्किटलाई ओभरलोड वा सर्ट सर्किटका कारणले गर्दा हुने क्षतिबाट बचाउन स्वतः सुरक्षा प्रदान गर्छ । यसले विद्युत सीमा नाघ्दा सर्किटलाई रोक्छ, जसले आगलागी, उपकरणको क्षति, वा विद्युतीय झट्का जस्ता खतराहरूबाट बचाउँछ ।
B, C र D प्रकारका MCB (Miniature Circuit Breaker) विभिन्न स्थानहरूमा प्रयोग गरिन्छन्, जसले विद्युत सर्किटलाई ओभरलोड वा सर्ट सर्किटबाट जोगाउँछ । यिनीहरूको उपयोग क्षेत्र यस प्रकार छ: